खोटाङ,१६ साउन । आइतबार बिहान ८:१३ मिनेट जाँदा खोटाङस्थित साकेला गाउँपालिका-५ मात्तिमविर्तालाई केन्द्रबिन्दु बनाएर ६ रेक्टरस्केलको भूकम्प गएको थियो । भूकम्पपछि लगातार परेको अविरल वर्षाले गाउँ-गाउँमा बाढीपहिरोले पुग्न गएको क्षति प्रति दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका अतिसंवेदनशील भएर विभिन्न ठाउँमा रोकिएका मुख्य राजमार्ग , सडक र बाटोघाटोलाई सुचारू गरिने दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराईले…