खोटाङ । गोरु काटेर सामुहिक भोज खान÷खुवाउनमा संलग्न खोटाङका चारजना स्थानीय बासिन्दा १५ दिनपछि रिहा भएका छन् । गोरु काटेर सामुहिक भोज खान र खुवाउनमा संलग्न भएको अभियोगमा गत असोज–९ गते पक्राउ परेका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपाका ४० वर्षीय तेजबहादुर तामाङ, २१ वर्षीय डिकमान तामाङ, ३५ वर्षीय गोपाल तामाङ र रावाबेँसी गाउँपालिका–६ हौंचुरका २७…