खोटाङ। नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आगामी फागुन–२१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि खोटाङमा देवबिक्रम राईलाई टिकट दिएको छ । एमाले खोटाङका जिल्ला अध्यक्षसमेत रहनुभएका नेता राईलाई एमाले पार्टी केन्द्रीय समितिले प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि टिकट दिएको हो । एमाले खोटाङबाट सिफारिस भएका दश जना नेतामध्ये जिल्ला अध्यक्ष राईले टिकट पाउनुभएपछि बधाई तथा शुभकामना दिने…