खोटाङ ।नेपाली कांग्रेस कोशी प्रदेशका प्रमुख सचेतक भूपेन्द्र राईले आफूले प्रयोग गर्दै आएको गाडी फिर्ता गरेका छन् । कांग्रेस संसदीय दलका नेता उद्धव थापाले संसदीय दलबाट राजीनामा दिएको भेलिपल्टै संसद सचिवालयबाट प्राप्त गाडी राईले फिर्ता गरेका हुन् । वि.सं.२०७९ मंसीर १० गतेबाट प्राप्त भएको को १ झ ६५१ को स्कारपीयो गाडी संसद सचिवालयलाई फिर्ता गरेको…