काठमाडौं । नेपाली काँग्रेसका महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगनकुमार थापाले अतिक्रमित भूभाग लिपूलेकमा भारतले सडक निर्माण जारी राखेकोे प्रति आपत्ति जनाएका छन् । महामन्त्रीद्वय शर्मा र थापाले एक विज्ञप्ति नै जारी गरेर केही दिनअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अतिक्रमित भूभागमा सडक निर्माण कार्यलाई निरन्तरता दिइरहेको भनेर खुलमखुल्ला दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका हुन् । बिज्ञप्तिमा कालापानी,…