२५ चैत्र २०८२, बुधबार | Wed Apr 8 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सोल्मामा मोटरसाईकल दुर्घटना हुँदा ५५ वर्षीय खड्काको मृत्यु

खोटाङ। मोटरसाईकल दुर्घटनामा परेर दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका ५५ वर्षीय पदमबहादुर खड्काको मृत्यु भएको छ । मध्यपहाडी लोकमार्ग अन्तरगत दिक्तेल–चखेवा सडकखण्डको सोल्मामा मोटरसाईकल दुर्घटना हुँदा गम्भीर घाइते बन्नुभएका खड्काको उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाईकलको पछाडि बस्नुभएका खड्का गम्भीर घाइते भएको र तत्कालै उद्दार गरि उपचारकाका लागि जिल्ला अस्पताल ल्याएको केही समयपछि मृत्यु…