खोटाङ । मोटरसाइकल दुर्घटनाहुँदा खोटाङका एक युवकसहित तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । झापाको दमक नगरपालिका -२ भाङबारीमा गएराति मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको हो। मृत्यु हुनेमा मोटरसाइकल चालक खोटाङ जिल्लाको जन्तेढुङ्गा गाउँपालिका चिसापानीका-२३ वर्षीय अनिल विक, चितवनस्थित राप्ती-४ का १९ वर्षका किसन सेन्चुरी र ताप्लेजुङ भुइखोला-३ का १९ वर्षीय अनिल…