२५ चैत्र २०८२, बुधबार | Wed Apr 8 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

साकेला : चार कर्मचारी र एक सर्वसाधारणमा कोरोना संक्रमण

खोटाङ,२७ साउन । खोटाङमा कोभिड-१९ संक्रमण दर बढ्दै गइरहेको छ । साकेला गाउँपालिकाको कार्यालयमा ४८ जनाको एन्टिजेन परीक्षण गर्दा चार जना कर्मचारी र एक सर्वसाधारणमा संक्रमण पुष्टि भएको छ । बिहिबार गाउँपालिकाका पदाधिकारी, कर्मचारी सम्भावित लक्षण देखिएका व्यक्तिहरूको एन्टिजेन परिक्षण गर्दा पालिका अध्यक्ष रवीप्रकाश राईसहित ४३ जनाको कोभिड रिपोर्ट नेगेटिभ देखिएको साकेला गाउँपालिकाका अध्यक्ष राईले…