खोटाङ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा बाँदर व्यवस्थापन गर्नका लागि ‘पाइलटिङ’ परीक्षण कार्यक्रम सञ्चालन गरिने भएको छ । बाँदरको समस्याबाट पीडित किसानलाई राहत दिलाउन र बालीनालीको सुरक्षा गर्न सङ्घीय सरकारसँगको सहकार्यमा कार्यक्रम सञ्चालन गर्न लागिएको हो । नेपाल सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा आज (बुधबार) बसेको उच्चस्तरीय बैठकले नगरपालिकामा बाँदर व्यवस्थापनका लागि ‘पाइलटिङ’को कार्यक्रम सञ्चलन…