खोटाङ । नेकपा माओवादी केन्द्र खोटाङले आसन्न मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि आकाङ्क्षि उम्मेद्वारको टुङ्गो लगाएको छ । प्रत्यक्षमा माओवादी केन्द्रका केन्द्रीय अनुशासन आयोगका अध्यक्ष टंक राई, केन्द्रीय सदस्य रामकुमार राई (पासाङ), समिता कार्की (अस्मिता) र दुर्गाजयन्ती राईको नाम सिफारिस गर्ने निर्णय गरिएको मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । समानुपातिकतर्फ प्रदेश…