खोटाङ । जिल्लामा डेंगु शुक्रबारसम्म डेंगुबाट १९ जना बिरामी फेला परेका छन् । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख पुण्यप्रसाद सिग्देलका अनुसार जिल्ला अस्पतालमा उपचारमा आउने १९ जनामा डेंगु देखिएको हो । डेंगु फैलिएपछि यसको नियन्त्रणका लागि जिल्लाका सबै पालिकाका स्वास्थ्य शाखा प्रमुखहरुलाई बिहीबार तालिम दिइएको प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेडाइँले जानकारी दिनुभयो । सबै पालिका, विद्यालयलगायत…