३ माघ २०८१, बिहिबार | Thu Jan 16 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भीरबाट लडेर गम्भीर घाइते ५१ वर्षीय कटुवालको मृत्यु



खोटाङ,३ साउन । भीरबाट लडेर गम्भीर घाइते पुरुषको मृत्यु भएको छ । जिल्लाको हलेसी तुवाचुङ नगरपालिका–७ माल्खुका ५१ वर्षीय लिलबहादुर कटुवालको हलेसीस्थीत सेलुवा भिरबाट लडेर गएराति मृत्यु भएको हो ।

सोमबार गोठाला गएका कटुवाल हिड्नेक्रममा ठेस लाग्दा ५० मिटर तल खसेर गम्भिर घाइते भएका थिए । गम्भिर घाइते कटुवालको स्वास्थ्यचौकी दुर्छिममा प्राथमिक उपचार गरी थपउपचारका लागि काठमाण्डौ लैजाने क्रममा काभ्रेको धुलिखेल पुगेपछि विहान राती २ बजे मृत्यु भएको पारिवारिक श्रोतले बताएको छ ।

प्रकाशित मिति : ३ श्रावण २०७९, मंगलबार ००:००  ६ : ३२ बजे