खोटाङ । हलेसी तुवाचुङ नगरपालिकाले एकीकृत सेवा प्रवाह कार्यक्रममार्फत बाहुनीडाडा पुगेर सेवा दिएको छ । विहिबार नगरपालिकाले -१ बाहुनीडाडामा सामाजिक सुरक्षा भत्ता, योजना सम्झौता, अपाङ्ग परिचय पत्र, बालिका बचत भौचर हस्तान्तरण र स्वास्थ्य शिविर गरी पाँच प्रकारका सेवा प्रवाह गरेको हो । सेवा प्रवाह कार्यक्रममा ७ वटा योजना सम्झौता, १ सय ६१ जनालाई सामाजिक सुरक्षा…