खोटाङ । खोटाङ जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दीगोपना जिल्ला घोषणा गरिएको छ । खोप उमेर समूहका सबै बालबालिकाले नेपाल सरकारले निःशुल्क उपलब्ध गराउँदै आएको खोपको मात्रा पूरा गरेको सुनिश्चित भएपछि आइतबार खोटाङलाई पूर्ण खोप सुनिश्चितता तथा दीगोपना जिल्ला घोषणा गरिएको हो । जिल्लाका सबै बालबालिकाले सरकारले निःशुल्क प्रदान गर्दै आएको १४ प्रकारको खोपको मात्रा…