२५ चैत्र २०८२, बुधबार | Wed Apr 8 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

हलेसी तुवाचुङ : राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु

खोटाङ । हलेसी तुवाचुङ नगरपालिकामा नगरस्तरीय तेस्रो अन्तर माध्यमिक विद्यालय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु भएको छ । नगरपालिकाको आर्थिक सहयोगमा शुरु भएको प्रतियोगितामा तीन विद्यामा ९० पदकका लागि १२ वटा माविका विद्यार्थीले प्रतिस्पर्धा गर्ने जनाइएको छ । च्यास्मिटारस्थित खेलमैदानमा आज (बुधबार)देखि शुरु भएको प्रतियोगिताको प्रतिनिधिसभा सदस्य सरस्वती वजिमयले उद्घाटन गर्नुभएको थियो । प्रतियोगितामा एथलेटिक्सतर्फ…