२१ चैत्र २०८२, शनिबार | Sat Apr 4 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भरुवा बन्दुकसहित ३३ वर्षीय राई खोटाङ प्रहरीको नियन्त्रणमा

खोटाङ, २१ मंसिर । जिल्ला प्रहरी कार्यालय खोटाङले अवैध भरुवा बन्दुकसहित एक युवकलाई पक्राउ गरेको छ । जिल्लाको ऐसेलुखर्क गाउँपालिका -२ बाकाचोलस्थित हुमेका ३३ वर्षीय सन्जय राईलाई प्रहरीले आइतबार विहान दस बजे पक्राउ गरेको हो । प्रतिबन्धित भरुवा बन्दुक लुकाई राखेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय खोटाङबाट खटिएको प्रहरी टोलिले राईलाई घरबाटै पक्राउ…