खोटाङ,२३ फागुन । नेपाल कम्युनिष्ट पार्टी एमालेले जितेको नगरपालिका पहिलो बनेको छ । खोटाङका स्थानीय तहको कार्यसम्पादन मूल्याङ्कनमा एमालेबाट जितेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका पहिलो भएको हो । नगरप्रमुख दिपनारायण रिजाल र नगर उपप्रमुख विणादेवी राई रहेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले कार्यसम्पादन मूल्याङ्कनमा ७५ दशमलव १८ अङ्क ल्याएर पहिलो बनेको हो । दश स्थानीय तह…