५ बैशाख २०८२, शुक्रबार | Fri Apr 18 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सार्वजनिक शौचालयमा भेटियो प्रयोग भइसकेको ढाल



दिवस रिजाल
खोटाङ, १३ फागुन । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका -१ दिक्तेल बजारस्थित भवन गैरामा रहेको समिक्षालय हलको शौचालयमा प्रयोग भइसकेको कण्डम (ढाल) पाइएको छ ।

जिल्लाकै पुरानो सार्बजनिक हल समिक्षालय हलमा प्रयोग भैसकेको कण्डम (ढाल) फेला पर्नु हास्यास्पद र दुखद कुरा हो ।

अहिलेको आधुनिक जमानामा कतिपय युवा युवती यौवनको तातो जोसमा होस गुमाउनु नौलो कुरा रहेन । तत्काल सम्बन्धित निकायको ध्यान नगए हाम्रो समाज कता जाला भन्ने सबैको चासोको विषय बनेको छ ।

प्रकाशित मिति : १३ फाल्गुन २०७८, शुक्रबार ००:००  ५ : १३ बजे