खोटाङ,३१ बैशाख । जन्तेढुंगा गाउँपालिकामा पछिल्लो मत परिणाम अनुसार गठबन्धनका तर्फबाट पालिका प्रमुख पदमा नेकपा माओवादी केन्द्रका अरूणा देवी राईको अग्रता कायमै रहेको छ। माओवादी केन्द्रका अरूणा देवी राईले १३ सय ४९ मत प्राप्त गरेकि छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) को तर्फबाट मेयरपदका उम्मेदवार शंकरबहादुर राईले १ हजार ५७ मत प्राप्त गरेका छन्…