बेल्टार। उदयपुरको चौदण्डीगढी नगरपालिका – ७ लामीचौरीदेखि कुमाङ जोड्ने नवनिर्मित पक्की पुलको उद्घाटन आज भएको छ । नगर प्रमुख कालुमान लामाले पुल उद्घाटन गर्नुभयो । पुल बनेपछि स्थानीय बासिन्दाहरूको वर्षौंदेखिको सपना साकार भएको छ । आवत जावत गर्न सजिलो भएको छ । पुलले लामीचौरी र कुमाङबीचको दूरी घटाएको छ । दैनिक आवतजावतलाई सहज, सुरक्षित र…