खोटाङ । नेकपा एमाले का पोलिब्यूरो सदस्य विशाल भट्टराईले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई देशको नेता बनाउन एमालेको सक्रिय राजनीतिमा रोक लगाइएको बताउनुभएको छ । एमाले खोटाङले दिक्तेलमा आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्नुहुँदै नेता भट्टराईले पूर्वराष्ट्रपति भण्डारीलाई एमालेको मात्र नेता नभइ देशकै साझा नेता बनाउन एमालेको सक्रिय राजनीतिमा रोक लगाइएको बताउनुभएको छ । संविधानसभा सदस्य एवम्…