२५ चैत्र २०८२, बुधबार | Wed Apr 8 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पर्यटनमन्त्री आलेको कालो कर्तुत बाहिरीएपछि

काठमाडौं। संस्कृति, नागरिक उड्डयन तथा पर्यटनमन्त्री प्रेमकुमार आलेको कालो कर्तुत बाहिरीएको छ । मन्त्री आलेको दबाबमा लुम्बिनी विकास कोषको जग्गा गुरूयोजनाविपरित रिसोर्ट बनाउन दिने प्रक्रिया अगाडि बढेको हो। लुम्विनी विकास कोषका अध्यक्षसमेत रहेका मन्त्री आलेको दबाब, निर्देशन र ठाडो हस्तक्षेपमा ‘संसारा वेलनेस’ नामक कम्पनीलाई लुम्बिनी विकास कोष भित्र रिसोर्ट सञ्चालन गर्न दिने निणर्य गरिएको हो।…