काठमाडौं, १५ फागुन । नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)ले एमसीसीबारे ठोस धारणा बनाउन अन्तिम समयमा पनि कसरत गरिरिहेका छन् । सत्ता गठबन्धनका घटकका रुपमा रहेका दुवै दलले हालसम्म एमसीसीको बिरोध गर्दै आएका छन् । यद्ययपि पछिल्लो समय उनीहरु गठबन्धन टुट्ने भयले एमसीसी पास गर्ने मनसायमा पनि पुगेको जस्तो अवस्थमा पुगेका छन् । प्रधानमन्त्री…