२५ चैत्र २०८२, बुधबार | Wed Apr 8 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खोटेहाङ :५५ करोड ४३ लाख ९३ हजार १२० रुपैयाँ वजेट प्रस्तुत

खोटाङ,८ असार । खोटाङको खोटेहाङ गाउँपालिकाले आर्थिक वर्ष २०७९/०८० का लागि ५५ करोड ४३ लाख ९३ हजार १२० रुपैयाँ वजेट प्रस्तुत गरेको छ। बुधबार भएको गाउँ सभामा गाउँपालिका उपाध्यक्ष रुपेश राईले वजेट प्रस्तुत गरेका हुन्। राईका अनुसार चालूतर्फ १० करोड ६ लाख ५५ हजार ५६० रुपैयाँ, पूंजीगततर्फ ११ करोड ४६ लाख ३२ हजार ५६० रुपैयाँ…