तस्वीर :सुवास राई : खोटाङ,२५ साउन । भूकम्प पीडित १४ घर परिवारलाई राहत वितरण गरिएको छ । गत साउन १५ गतेको भूकम्पले पुर्णरूपमा क्षति पुर्याएका साकेला गाउँपालिका गाउँपालिकाका पाँच वडाका १४ घरपरिवारलाई नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा खोटाङले राहत वितरण गरेको हो । मंगलबार साकेला गाउँपालिकाको कार्यालयमा प्रमुख प्रशासकीय अधिकृत महेश राईको अध्यक्षतामा भूकम्पबाट घरमा…