खोटाङ। देशभर खाना पकाउन प्रयोग गरिने ग्याँस अभाव भएको हल्ला चलिरहेको बेला खोटाङमा भने अभाव नरहेको बताइएको छ । इरान र अमेरिकाबीच जारी युद्धका कारण बाहिरबाट ग्याँस नआएपनि जिल्लामा भने अभाव नभएको उद्योग वाणिज्य सङ्घ खोटाङले जनाएको हो । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा रिजालको लगायतका ग्याँस सिलिण्डरहरु हालसम्म प्रयाप्त रहेको उद्योग वाणिज्य सङ्घ खोटाङका…