२४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

काँग्रेसबाट खोटाङमा महाधिवेशन प्रतिनिधि वीरकाजी राईलाई उम्मेदवारको टिकट

खोटाङ । नेपाली काँग्रेसले महाधिवेशन प्रतिनिधि वीरकाजी राईलाई खोटाङमा प्रतिनिधिसभा सदस्यको उम्मेदवारका लागि टिकट दिएको छ । काँग्रेस खोटाङका पूर्व जिल्ला सचिवसमेत रहनुभएका महाधिवेशन प्रतिनिधि वीरकाजीलाई काँग्रेस केन्द्रीय समितिले आगामी फागुन–२१ गते हुने प्रतिनिधिसभा सदस्यको उम्मेदवारका लागि सोमबार टिकट दिएको हो । केपिलासगढी गाउँपालिका–१ फेदी निवासी वीरकाजी नेपालमा प्रजातन्त्र बहालीपछि काँग्रेस खोटाङका विभिन्न पदमा रहेर…