२० बैशाख २०८३, आइतबार | Sun May 3 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

साकेलामा लेखापाल नहुँदा कारोबार प्रभावित

खोटाङ, १४ बैसाख । खोटाङको साकेला गाउँपालिकामा लेखापाल नहुँदा आर्थिक कारोबार प्रभावित भएको छ । कार्यरत सह–लेखापाल उत्तम आचार्यको अकस्मात गत पुस २३ गते अन्यत्र सरुवा भएपछि गाउँपालिकाको आर्थिक कारोबार प्रभावित भएको हो । लेखापालको अभावमा गाउँपालिकाको भुक्तानी प्रक्रिया, बजेट निकासा, राजस्व संकलन तथा विभिन्न योजनासम्बन्धी आर्थिक कामकाज ठप्प हुँदा सेवाग्राहीहरू प्रत्यक्ष मारमा परेका हुन्…