६ फाल्गुन २०८२, बुधबार | Wed Feb 18 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अज्ञात व्यक्तीद्धारा उम्मेदवार माथि खुकुरी प्रहार

भोजपुर,२५ बैशाख । जिल्लाको षडानन्द नगरपालिका साङपाङमा अपरिचित ब्यक्तीले उम्मेदवार माथी खुकुरी प्रहार गरेका छन् । गएराति १० बजे वडा- १० साङपाङकी एमालेबाट वडा सदस्य उम्मेदवार अमिता तामाङलाई नकाबधारी व्यक्तीले कुटपिट गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । घाइते तामाङको टाउकोमा चार टाँका लगाएको प्रहरीको भनाइ छ । अपरिचित व्यक्तीले कुटपिट गरी फरार रहेकोले…