६ फाल्गुन २०८२, बुधबार | Wed Feb 18 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजेशपायल राईको जुरेको लगनमा उत्तम र एलिशा लगन जुराउदै (भिडियोसहित)



खोटाङ । राई ईज किङ नामले चिरपरिचित गायक राजेशपायल राईको नयाँ गितको भिडियो सार्वजनिक भएको छ । जुरेको लगन आजै बोलको गीतमा बिकास संगम राईको शब्द , बिक्रम राईको संगीत , बिशम आचार्यको एरेन्ज र राजु कार्किको मिक्स मास्टरिङ्ग रहेको छ ।

लेखेको भाबि मेटिदैन बोलको गीतको सफलता पछि त्यसैको सिक्वेलको रुपमा तयार पारिएको यस सार्वजनिक भिडियोमा एलिशा राई उत्तम राईको अभिनय रहेको छ । त्यस्तै, भिडियोको नुत्य निर्देशकमा दिप सिके , डिओपिमा इश्वर सिन्केमाना छायाङ्कनमा हिमाल श्रेष्ठ , सम्पादनमा सन्देश शाह र निर्देशन सौरभ लामाको रहेको छ ।

उत्तम राई अफिसियल च्यानलमामार्फत सार्वजनिक गरिएको भिडियोलाई काठमाडाँैको शाँखु नारायणटार र भक्तपुरको पर्यटकियस्थल नगरकोट लगायतको ठाउँमा छायाङ्कन गरिएको हो ।

प्रकाशित मिति : ३१ श्रावण २०८०, बुधबार ००:००  १२ : ३७ बजे