६ फाल्गुन २०८२, बुधबार | Wed Feb 18 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बराहपोखरी गाउँपालिकाको बजेट ३७ करोड ४७ लाख ५९ हजार



खोटाङ । बराहपोखरी गाउँपालिकाले आर्थिक वर्ष २०८०÷०८१ का लागि  ३७ करोड ४७ लाख ५९ हजार बराबरको अनुमानित बजेटसहित नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ ।

 

गाउँपालिकाको १३ औँ गाउँसभामा पेश गरिएको नीति तथा कार्यक्रमअनुसार सङ्घ र प्रदेश सरकार तथा गाउँपालिकाको आन्तरिक राजश्व एवम् बैङ्क मौज्दातलाई समेत समेटेर गाउँपालिका उपप्रमुख भूवलराज राईले बजेट प्रस्तुत गर्नुभएको हो ।

प्रकाशित मिति : ११ असार २०८०, सोमबार ००:००  १० : ३७ बजे