खोटाङ, १६ कातिक । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपामा बनेको प्रहरी चौकीको भवन उद्घाटन भएको छ । शहरी विकास तथा भवन डिभिजन कार्यालय ओखलढुङ्गाको रु दुई करोड दुई लाख दुई हजार ४१८ लगानीमा निर्माण गरिएको भवन एक नं. प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक अरुणकुमार बिसीले मङ्गलबार उद्घाटन गर्नुभएको हो । गोरखा–रुजन जेभी काठमाडाँैले…