६ फाल्गुन २०८२, बुधबार | Wed Feb 18 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कांग्रेस र माओवादीका ४३ जना क्रियाशिल सदस्य एमालेमा प्रवेश

खोटाङ, ६ पौष । खोटाङमा विभिन्न पार्टी परित्याग गरी ४३ जना भन्दा बढी नेकपा एमालेमा प्रवेश गरेका छन् । नेकपा एमाले दिप्रुङ चुइचुम्मा गाउँ कमिटीद्धारा आयोजित बृहत खुला आमसभा कार्यक्रममा नेपाली कांग्रेस र मओबादीका ४३ भन्दा बढी नेता तथा कार्यकर्ता एमाले प्रवेश गरेका हुन् । नवप्रवेशीहरुलाई नेकपा एमाले स्थाई कमिटी सदस्य शेरधन राई, पोलिटब्यूरो सदस्य…