खोटाङ, ३१ जेठ । प्रसूति व्यथाले स्वास्थ्य अवस्था गम्भीर बनेकी खोटाङली एक सुत्केरी महिलाको निःशुुल्क उद्धार गरिएको छ । जिल्लाको जन्तेढुंगा गाउँपालिका–३ की २३ वर्षीया सुत्केरी गीता राईको राष्ट्रपति महिला उत्थान कार्यक्रमको हवाइ सेवाबाट खर्च व्यहोर्ने गरी उद्धार गरिएको हो । राईको बच्चा जन्मिएको तर प्लेसेन्टा र रक्तश्राव भई स्वास्थ्य अवस्था गम्भीर बनेकाले थप जटिलता…