खोटाङ । जेन्जी युनाइटेड मुभमेण्ट परिवर्तनले खोटाङको सदरमुकाम दिक्तेलबजारमा मङ्सिर -२ गते कार्यक्रम गर्ने भएको छ । देशमा बढ्दो राजनीतिक अव्यवस्था, भ्रष्टाचार र असन्तुलित शासन प्रणालीप्रति आपत्ति जनाउँदै जेन्जी युनाइटेड मुभमेण्ट परिवर्तनले र्याली तथा कोणसभा गर्ने भएको हो । रत्नपार्कबाट र्यालीसहित बजार परिक्रमा गरी हेलिप्याडको तल्लो बाटोमा कोणसभा गर्ने र स्थानीय कलाकारहरुको देशभक्ति गीतमा गायन,…