खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले मृगौला रोग सम्बन्धी नि:शुल्क दुई दिने शिविर सञ्चालन गर्ने भएको छ । अन्तराष्ट्रीय मृगौला दिवसको अवसरमा नगरपालिकाले निःशुल्क मृगौला रोग सम्बन्धि दुई दिने चेकजाँच शिविर सञ्चाालन गर्ने भएको हो । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको आयोजना तथा स्वास्थ्य कार्यालय र नेपाल रेडक्रस सोसाइटी शाखा खोटाङको सहआयोजनामा आगामी फागुन २४ र…