२६ चैत्र २०८२, बिहिबार | Thu Apr 9 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एसईई परीक्षामा चिट चोर्दै गरेको अवस्थामा तीन विद्यार्थी खोटाङ प्रहरीको नियन्त्रणमा

खोटाङ, २३ चैत । जिल्ला प्रहरी कार्यालय खोटाङले परिक्षामा चिट चोर्दै गरेको अवस्थामा तीन जना विद्यार्थीलाई नियन्त्रणमा लिएको छ । माध्यमिक शिक्षा परीक्षा (एसईई) को अन्तिम दिन मोबाइलबाट चिट चोर्दै गरेको अवस्थामा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडास्थित मनकामना माध्यमिक विद्यालय परीक्षा केन्द्रबाट मोबाइलसहित शुक्रबार (आज) दुई छात्र र एक जना छात्रालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी…