खोटाङ । केपिलासगढी गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको छ । नेपाल सरकारले १६ महिनादेखि ५९ महिना उमेर समूहका बालबालिकालाई निःशुल्क उपलब्ध गराउँदै आएको सबै १३ वटा रोगविरुद्धको खोप गाउँपालिकाका सबै बालबालिकाले पाएको सुनिश्चित भएपछि बुधबार गाउँपालिकालाई औपचारिकरुपमा पूर्ण खोप सुनिश्चितता गाउँपालिका घोषणा गरिएको हो । भिडियो: https://youtu.be/l7NFQC2QoeY?si=JFX-0f2Ju8Fv1xfL गाउँपालिकाभित्रका सबै १५६ जना बालबालिकाले सरकारबाट…