२५ चैत्र २०८२, बुधबार | Wed Apr 8 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अर्थ÷राजनीतिक विश्लेषक डा. हरि रोकालाई नेकपाले दियो खोटाङको टिकट

खोटाङ। नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले आगामी फागुन–२१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि खोटाङमा अर्थ÷राजनीतिक विश्लेषक डा. हरि रोकालाई टिकट दिएको छ । दिप्रुङ चुइचुम्मा गाउँपालिका–२ डाँडागाउँस्थित खुतुम्बु निवासी अर्थ÷राजनीतिक विश्लेषक डा. रोकालाई नेकपाले अर्थमन्त्री बनाउने सर्तसहित प्रतिनिधिसभा सदस्यको टिकट दिएको हो । खोटाङका नेताहरुसहित आईतबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा पुग्नुभएका अर्थ÷राजनीतिक विश्लेषक डा. रोकालाई…