खोटाङ, १२ फागुन । खोटाङमा कुकुरको टोकाइबाट ६७ वर्षीय वृद्धाको मृत्यु भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४ बुइपामा कुकुरको टोकाईबाट ६७ वर्षीय वृद्धाको मृत्यु भएको हो । रेबिजका कारण बृद्धाको मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ । बृद्धाको मृत्यु भएपछि गाउँमा क्रास फैलिएको स्थानीयबासिन्दाले बताएका छन् । काठ्माण्डौंमा उपचारका क्रममा फागुन ६ गते बिरामीको…