६ फाल्गुन २०८२, बुधबार | Wed Feb 18 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पहिरो गएको ठाउँबाट लडेर ४७ वर्षीय पुरुषको ज्यान गयो

खोटाङ,२९ साउन । खोटाङमा पहिरो गएको ठाउँबाट लडेर एक पुरुषको मृत्यु भएको छ । जिल्लाको ऐँसेलुखर्क गाउँपालिका ४ जलेश्वरी माझगाउँमा गत २१ साउनको राति पहिरो गएपछि बनेको भीरबाट खसेर सोही ठाउँका ४७ वर्षीय भोजकुमार राईको आज (शनिबार) मृत्यु भएको हो। भीरबाट करिब डेढ सय मिटर तल खसेका राईको घटनास्थलमै मृत्यु भएको स्थानीय जनकल्याण आधारभूत विद्यालयका…