सन्तोश पौडेल खोटाङ, ११ माघ । जिल्लामा अबैधरुपमा पेट्रोलियम पदार्थ बेचबिक्री भएको पाइएको छ । व्यापारी तथा व्यवसायीहरुले अबैधरुपमा पेट्रोलियम पदार्थ बिक्री गरेको पाइएको हो । अधिकांस पसलहरुमा सवारीसाधन मोटरसाईकलमा प्रयोग हुने पेट्रोल अबैधानिकरुपमा बिक्री वितरण भइरहेको खुलासा भएको हो । सदरमुकाम दिक्तेल र हलेसीमा मात्रै पेट्रोलयम पदार्थ बिक्री गर्ने आधिकारिक पेट्रोलपम्प छ । सो…