खोटाङ, १७ कातिक । दश स्थानीय तह रहेको जिल्लाका विभिन्न तीन स्थानका तीन महिलाको श्रृङ्खलावद्ध हत्या भएको लामो समय बित्यो । तीनैजना महिलाका हत्यारा अझै पत्ता लाग्न सकेको छैन् । प्रहरीले महिलाहरुको हत्यारा पत्ता गाउन नसक्दा प्रहरीमाथि नै प्रश्न उठ्न थालेको छ । महिलाको श्रृङ्लावद्ध हत्यामा संलग्न दोषी पहिचान गर्न जिल्ला प्रहरी कार्यालय खोटाङले अनुसन्धान…