खोटाङ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन खोटाङको २३ औं जिल्ला सम्मेलनबाट मोहन (संग्राम) पोखरेलको नेतृत्वमा ३५ सदस्य कमिटि गठन भएको छ । शनिबार दिक्तेल बजारस्थित समिक्षालय हलमा भएको सम्मेलनबाट अध्यक्ष पोखरेलको अध्यक्षतामा ३५ सदस्य कमिटि गठन भएको हो । सम्मेलनबाट उपाध्यक्षमा एम खड्का,सचिवमा विष्णु उपरकोटी,सह सचिवमा घनश्याम ढकाल र सुरेश प्रधान र कोषाध्यक्षमा…