२७ चैत्र २०८२, शुक्रबार | Fri Apr 10 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सात वर्ष बितिसक्दासमेत बनेन खोटाङ र उदयपुर जोड्ने धाप्लाङघाटमा मोटरेबल पक्की पुल (तस्वीर)



खोटाङ । खोटाङको बराहपोखरी गाउँपालिका–२ सुन्तले र उदयपुरको त्रियुगा जोड्ने सुनकोशी नदीको धाप्लाङघाटमा २२ करोड ५० लाख लगानीमा निर्माणाधीन मोटरेबल पक्की पुलको निर्माणस्थल ।

ठेकेदार कम्पनी रसुवा एसएनएस–पप्पु जेभीको चरम ढिलासुस्तिका कारण सात वर्ष बितिसक्दासमेत नदीको दुई किनारमा दुईवटा पिलर ठड्याइएको छ भने, चारवटा बेल फाउण्डेसन उठाउनुपर्नेमा एउटामात्र उठाइएको छ । नियमन गर्ने निकाय बेखबर छन् ।

 

प्रकाशित मिति : २९ माघ २०८०, सोमबार ००:००  ५ : २६ बजे