२७ चैत्र २०८२, शुक्रबार | Fri Apr 10 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

उदयपुर : जबरजस्ती करणी गरेको आरोपमा पुरुष पक्राउ



उदयपुर, २ पुस । महिलालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले उदयपुरबाट एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कटारी नगरपालिका -८ बेलटार बस्ने ५० वर्षीय टंकबहादुर कार्की रहेको प्रहरीले जनाएको छ । कार्कीले ४५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोप छ ।

महिलालाई घर नजिकै पाखाबारीमा जबरज सूचनाको आधारमा इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

घटनाबारे इलाका प्रहरी कार्यालय कटारीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति : २ माघ २०८०, मंगलबार ००:००  ८ : ३० बजे