५ बैशाख २०८२, शुक्रबार | Fri Apr 18 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रुखले किचेर ८२ वर्षीय वृद्धको मृत्यु



खोटाङ,२६ असार । इलामको माई नगरपालिका–५ धोबिखोलाका ८२ वर्षीय प्रेमबहादुर आङदम्बे लिम्बुको रुखले किचेर मृत्यु भएको छ ।

आइतबार बिहानको राती २ बजे पानीसँगै आएको हावाहुरीले घर नजिकै रहेको सखुवाको रुख ढलेर बाँसको टाँटी र टिनको छानो भएको घर किच्दा सोही घरमा सुतिरहेका वृद्ध लिम्बुको घटनास्थलमा नै मृत्यु भएको इलाम प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २६ असार २०७९, आइतबार ००:००  ११ : ३२ बजे