१४ चैत्र २०८१, शुक्रबार | Fri Mar 28 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दिक्तेल रुपाकोट मझुवागढी : गठबन्धनदलको विजयी



खोटाङ,४ बैशाख। खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा नगरपालिका प्रमुख र उपप्रमुखमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।

नेकपा एमालेका उम्मेदवार कुमार आचार्यलाई हराउदै नगरपालिका प्रमुखमा गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका तीर्थराज भट्टराई प्रमुखमा र उपप्रमुखमा एमालेकी विणादेवी राईलाई हराउदै माओवादी केन्द्रका विसन राई विजयी भएका हुन् ।

प्रकाशित मिति : ४ जेष्ठ २०७९, बुधबार ००:००  ७ : ३६ बजे