५ फाल्गुन २०८२, मंगलबार | Wed Feb 18 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सारेगामापा लिटल च्याम्प्स्’को उपाधि कृपालाई



खोटाङ । गायन रियालिटी शो ‘सारेगामापा लिटिल च्याम्प्स नेपाल’को उपाधि झापा विर्तामोडकी कृपा पौडेलले जितेकी छन्।

शनिबार राती भएको ग्राण्ड फिनालेमा कृपाले सबैभन्दा बढी भोट ल्याउँदै विजेता घोषित भएकी हुन्। १४ वर्षीया कृपाले उपाधिसँगै १६ लाख नगद हात पारिन्।

सारेगामापाको फस्ट रनर अफ रोशा फुयाँल र सेकेन्ड रनर अप आदित्य विश्वकर्मा भए।

टप फाइनालिस्टमा कृपा, रोशा र आदित्यसँगै अभिज्ञा घिमिरे र अरुण सुनार परेका थिए।

चारघन्टा भन्दा बढी चलेको फिनालेको व्यवस्थापन कमजोर हुँदा कार्यक्रम खल्लो देखिन्थ्यो।

प्रकाशित मिति : २४ माघ २०७८, सोमबार ००:००  २ : १० बजे