६ फाल्गुन २०८२, बुधबार | Wed Feb 18 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

तीन जनालाई कोरोना संक्रमण पूष्टि भएपछि



खोटाङ । दश स्थानीय तह रहेको जिल्लामा जिल्लाको सबैभन्दा ठूलो नगरपालिकामा तीन जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा शुक्रबार १० जनाको एन्टीजेन परीक्षण गर्दा तीन जनालाई कोरोना संक्रमण पूष्टि भएको हो ।

कोरोना भाइरसको बढ्दो संक्रमण रोकथाम तथा नियन्त्रणका लागि नगरपालिकाले सचेत रहेर ‘आफु बच्न र अरुलाई बचाउन’का लागि समेत आग्रह गरेको छ । कोरोना संक्रमणबाट जोगिनका लागि नगरपालिकाले भिडभाड नगर्न आव्हान गरेको हो

प्रकाशित मिति : ३० पुस २०७८, शुक्रबार ००:००  ३ : ४४ बजे